Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 50632
Press Conference on the Statute Convention of CPN-UML-3-9-2025
CPN-UML Statute Convention, UML Convention 2025, CPN-UML Godavari event, UML press conference, Nepal political convention, Sunrise Hall Godavari, CPN-UML Bhadra 20, UML party updates, Nepal political news, UML Statute Mahadhiveshan, UML Lalitpur event, CPN-UML preparations, UML party meeting, UML Godavari program, Nepal UML news
Kathmandu, September 3, 2025
नेकपा एमालेको विधान महाधिवेशन सम्बन्धी पत्रकार सम्मेलन
नेकपा एमालेको विधान महाधिवेशन यही शुक्रबार, भदौ २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू हुँदैछ। बुधवार पार्टी कार्यालयमै पत्रकार सम्मेलन आयोजना गरेर तयारी पूर्ण भएको जानकारी दिइएको हो। उक्त महाधिवेशन भदौ २० देखि २२ गतेसम्म गोदावरीस्थित सनराइज हलमा सञ्चालन हुने छ। काठमाडौं, २०८२ भदौ १८ गते











