Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 60337
Over 350 Youth Join the All Nepal Trade Union Federation (ANTUF)
More than 350 youths and members from various organizations have joined the All Nepal Trade Union Federation (ANTUF), affiliated with the Communist Party of Nepal. They were welcomed at a special program held in the courtyard of the ANTUF office in Parisdanda, where senior leaders—including Pushpa Kamal Dahal “Prachanda,” Madhav Kumar Nepal, Dev Gurung, and Barsha Man Pun—greeted and addressed the new members. (Kathmandu, November 25, 2025)
नेपाली कम्युनिष्ट पार्टी सम्वद्द अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट ३५० भन्दा बढी युवा तथा सदस्यहरूले प्रवेश गरेका छन् । उनीहरूलाई पेरिसडाँडामा रहेको अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयको प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रमबीच स्वागत गरिएको हो । उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका नेताहरू पुष्प कमल दाहाल “प्रचण्ड”, माधव कुमार नेपाल, देव गुरूड्ंग, वर्षमान पुन लगायतका नेताहरूले स्वागत गरेका थिए ।












