Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 73038
Nepali Migrant Workers Stranded as Middle East Flight Suspensions Continue
Nepali migrant workers have been left stranded at the airport following escalating tensions in the Middle East that began yesterday, leading to the suspension of all flights from Tribhuvan International Airport to key destinations including Sharjah, Doha, Dubai, Kuwait City, Abu Dhabi, Qatar, and Dammam. Since Saturday afternoon, passengers bound for various Gulf countries have remained stuck as international departures were canceled due to airspace restrictions, and as of Sunday morning, flights to the Middle East continue to show cancellations, affecting hundreds of outbound travelers. Kathmandu, Nepal – March 1, 2026.
मध्यपूर्वमा हिजोदेखि सुरू भएको तनावका कारण नेपाली श्रमिकहरू एअरपोर्टमै अलपत्र परेका छन् । हिजो दिउंसो देखि मध्यपूर्वको सबै फ्लाइट बन्द हुंदा यात्रुहरू एअरपोर्टमै अलपत्र परेका छन् ।
आइतवार बिहान पनि मध्यपूर्व जाने विमानहरूको फ्लाइट क्यान्सिल नै देखाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द छन् ।सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण विमानस्थलबाट मध्यपूर्वको सबै फ्लाइट बन्द छ ।












