Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 58884
Nepali Communist Party Officially Registered, Receives Certificate from Election Commission (2)
The Nepali Communist Party has been formally registered, following the merger of 11 parties and groups. The Election Commission officially granted the party its registration certificate on Friday, marking its formal recognition as a political entity. Leaders including Rajendra Pandey and Lilamani Pokharel attended the commission office to receive the certificate. (Kathmandu, November 13, 2025)
नेपाली कम्युनिस्ट पार्टी दर्ता, आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त
नेपाली कम्युनिस्ट पार्टी औपचारिक रूपमा दर्ता भएको छ। ११ वटा दल र समूहहरूको एकीकरणबाट बनेको यस पार्टीलाई निर्वाचन आयोगले शुक्रबार दर्ता गर्दै आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। प्रमाणपत्र ग्रहण गर्न राजेन्द्र पाण्डे, लिलामणी पोखरेललगायतका नेताहरू आयोग कार्यालयमा पुगेका थिए।












