Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 66440
Nepal Observes World Meditation Day with Mass Program at Tundikhel
Nepal marked World Meditation Day with a mass meditation program organized by the Government of Nepal on Sunday morning at Tundikhel in Kathmandu. The event, coordinated by the Ministry of Education, Science and Technology and held at the Army Pavilion, brought together participants from various sectors to promote mindfulness and mental well-being in line with the United Nations’ declaration recognizing December 21 as World Meditation Day. Kathmandu, 21 December 21, 2025.
विश्व ध्यान दिवसको अवसरमा नेपाल सरकारको आयोजनामा आइतबार बिहान काठमाडौंको टुँडिखेलमा सामूहिक ध्यान कार्यक्रम सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार प्रत्येक वर्ष डिसेम्बर २१ तारिखलाई ‘विश्व ध्यान दिवस’का रूपमा मनाइँदै आएको छ, जसअनुसार नेपालमा पनि आज यो दिवस मनाइएको हो।












