Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 67848
Nepal National Cricket Team Unveils New Jersey and ICC T20 World Cup Trophy
The new official jersey of the Nepal national cricket team for the upcoming ICC Men’s T20 World Cup was unveiled today in a special ceremony. In collaboration with the Cricket Association of Nepal (CAN) and the official kit partner T10 Sports, the jersey was revealed alongside the ICC T20 World Cup trophy. As part of this year’s campaign to tour the trophy among participating nations, the ICC Men’s T20 World Cup trophy was brought to Nepal for fans and players to witness. Kathmandu, Nepal – January 6, 2026.
आगामी महिना हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी आज एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (CAN) र आधिकारिक किट पार्टनर ‘T10 Sports’ को सहकार्यमा जर्सीका साथै आईसीसी टी-२० विश्वकप ट्रफी पनि अनावरण (Reveal) गरिएको हो । यसका साथै कार्यक्रममा आईसीसी पुरुष टी-२० विश्वकपको ट्रफी पनि अनावरण गरिएको छ । यो वर्षको पुरुष टी-२० विश्वकपका सहभागि राष्ट्रहरूमा टुर गराउने अभियान अन्तर्गत नेपालमा पनि ट्रफी ल्याइएको हो ।












