Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 61069
Maiti Nepal Lights Red Ribbon Candle Vigil on Eve of World AIDS Day
On the eve of World AIDS Day, Maiti Nepal organized an awareness program in Gaushala on Sunday, lighting candles in the shape of a red ribbon. The symbolic event was held in advance of December 1, which is observed globally each year to raise awareness about HIV/AIDS. Kathmandu, November 30, 2025.
‘विश्व एड्स दिवस’को पूर्वसन्ध्यामा आइतबार माइती नेपालले गौशालामा सचेतना कार्यक्रम गर्दै रातो रिबनको आकारमा मैनबत्ती प्रज्वलन गरेका छन्। संसारभरि एचआईभी/एड्सबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसलाई लक्षित गर्दै माइती नेपालले अग्रिम रूपमा यो प्रतीकात्मक कार्यक्रम आयोजना गरेको हो।












