Buy the best images of Nepal

ID: 66688

Christmas Eve Brings Festive Rush Across Kathmandu Valley Malls

The Kathmandu Valley witnessed heightened festivity and public excitement on Christmas Eve, with shopping malls, hotels, restaurants, and public spaces adorned with colorful lights, Christmas trees, Santa Claus figures, and festive music. Commercial hubs across the valley saw increased footfall, with Lalitpur’s Labim Mall drawing particularly large crowds of families, youths, and children enjoying the holiday atmosphere and seasonal celebrations. Kathmandu, Nepal – December 24, 2025.

काठमाडौं उपत्यकामा क्रिसमस इभको अवसरमा उत्साह र रौनक बढेको छ। क्रिसमसलाई लक्षित गर्दै उपत्यकाका विभिन्न व्यापारिक केन्द्र, मल, होटल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थानहरू आकर्षक सजावटले झकिझकाउ बनाइएका छन्। रंगीन बत्ती, क्रिसमस ट्री, सान्ता क्लजका प्रतिमा र सांगीतिक माहोलले उपत्यकालाई चाडपर्वमय बनाएको छ।
ललितपुरस्थित लबिम मलमा विशेषगरी मानिसहरूको उल्लेख्य भीड देखिएको छ। परिवारसहित घुम्न आएका सर्वसाधारण, युवायुवती र बालबालिकाले मल भरिभराउ बनेको छ। ललितपुरस्थित लबिम मलको केही तस्विरहरू।

Purchase a License
select size/format
Editorial use only
imagepasal
@imagepasal

Related Photos