Buy the best images of Nepal

ID: 75180

Air Pollution Reaches High Levels in Kathmandu Valley

In recent days, air pollution in the Kathmandu Valley has reached high levels. Insufficient sunlight during the day, combined with dust and particulate matter in the atmosphere settling on surfaces, has been the main cause of this situation. This has made the city’s air quality unhealthy and increased health concerns among local residents. Kathmandu, Nepal – 8 March 2026.
पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च स्तरमा पुगेको छ। दिनभर घाम राम्रोसँग नपर्नु, धुलो र वायुमण्डलमा रहेको फोहोरका कणहरू सतहमा बढी जम्मा हुनु मुख्य कारण बनेको छ। यसले शहरको वायु गुणस्तरलाई अस्वस्थकर बनाएको छ र स्थानीय बासिन्दाहरूमा स्वास्थ्य सम्बन्धी चिन्ता बढाएको छ।

Purchase a License
select size/format
Editorial use only
imagepasal
@imagepasal

Related Photos