ID: 59729
UML’s National Volunteer Force Event Faces Protest at Maitighar
The UML Janasangathan Coordination Mechanism’s National Volunteer Force Central Command announcement program—held today with party chair KP Sharma Oli as the chief guest—drew strong objections from GenZ protest victims and supporters at Maitighar. The demonstrators accused KP Sharma Oli of provoking the Bara incident and labeled him responsible for the violence, protesting the decision to feature him as the chief guest. Kathmandu, November 21, 2025
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्ड घोषणा कार्यक्रममा आज र्यालीसहित कार्यक्रम गर्ने भनिएको छ जसको विरोध स्वरूप जी न जी आन्दोलनमा घाइतेहरू भएको सहित माइतीघरमा विरोध गर्न आएका छन। उनीहरू ले बारामा भएको घटनामा उसकाएको, तथा केपी ओली हत्यारा भएको भन्दै र हत्यारा लाई प्रमुख अतिथि भएको भन्दै विरोध गरेका छन।












