Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 50156
Sit-in Protest by Nepal Teachers’ Federation Demanding the Enactment of the School Education Act, August 29, 2025
नेपाल शिक्षक महासंघले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पेरिस डाँडास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत भाद्र ११ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका थिए। त्यसैगरी, भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका थिए। नेकपा माओवादी केन्द्रको पेरिस डाँडास्थित केन्द्रीय कार्यालयमा धर्ना बस्दै ध्यानाकर्षण पत्र बुझाउने जनाएका छन्। उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले विभिन्न पार्टी कार्यालयमा धर्ना कार्यक्रम आयोजना गरिरहेका छन्। २०८२ भदौ १३ गते
The Nepal Teachers’ Federation staged a sit-in at the central office of the Nepal Communist Party (Maoist Centre) in Paris Danda. As part of the first phase of their protest program, they had earlier held a sit-in at the central office of the Nepali Congress in Sanepa on Bhadra 11. Similarly, on Bhadra 12, they staged a sit-in at the central office of CPN-UML in Chyasal. The federation announced that they will continue their sit-in at the Maoist Centre’s central office in Paris Danda and submit a memorandum. They are organizing sit-ins at various party offices with the aim of pressuring the government to enact the School Education Act. August 29, 2025
Related Photos












