Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 55714
Prime Minister Sushila Karki Begins Dialogue with Political Parties at Baluwatar
Prime Minister Sushila Karki has initiated discussions with political parties at her official residence in Baluwatar. Meeting with leaders from 11 major parties, this marks her first dialogue with political factions since assuming office, aimed at fostering cooperation and addressing current political matters. Kathmandu, 21 October 2025.
प्रधानमन्त्रीकार्कीसँग दलहरूको सम्वाद बालुवाटारमा सुरु
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग सम्वाद सुरु गरेकी छन् । प्रधनमन्त्री निवास बालुवाटारमा ११ दलका नेतासँग प्रधानमन्त्री कार्कीले सम्वाद सुरु गरेकी हुन् । आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरिरहेकी हुन् ।












