Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 50391
Prime Minister KP Sharma Oli Departs for Five-Day Visit to China-30-August-2025
Prime Minister KP Sharma Oli has left for a five-day official visit to China at the cordial invitation of Chinese President Xi Jinping. He is leading the Nepali delegation, which will remain in China from August 30 to September 3, 2025.
Kathmandu, August 30, 2025
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन गएका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको टोली भदौ १४ देखि १८ सम्म चीनमा रहनेछ।
काठमाडौँ, भदौ १४, २०८२












