Buy the best images of Nepal

ID: 47223

Matsya Pokhari, Chichila rural municipality

Matsya Pokhari, Chichila rural municipality, Sankhuwasabha
संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा रहेको धार्मिक तिर्थास्थल मत्स्यपोखरी । माछानै माछाले भरिएको पोखरी भएकोले यसको नाम मत्स्यपोखरी रहेको हो । यहाँ हरेक वर्षको कात्र्तिक शुक्ल पूर्णिमाको दिन रात्री मेला पनि लाग्छ ।

Purchase a License
select size/format
Buy the Print Copy
lakkumar
@lakkumar

Related Photos