Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 64860
Former President Bidya Devi Bhandari Inspects Fire-Damaged Federal Parliament Building
Former President Bidya Devi Bhandari visited the Federal Parliament building today to inspect the damage caused by the fire during the Gen Z movement on Bhadra 23 and 24. She observed the affected areas, including the chambers of the House of Representatives and the National Assembly, assessing the extent of destruction inflicted during the unrest. Kathmandu, December 11, 2025.
पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज भदौ २३ र २४ गते जेन्जी आन्दोलनको क्रममा जलाइएको संघीय संसद भवनको अवलोकनको लागि पुगेकी छिन् । जेन-जी आन्दोलनको क्रममा आगजनिले क्षति पुर्याएको भवनको अवलोकनको लागि भण्डारी आज दिउंसो पुगेकी हुन् । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने हल लगायतका क्षेत्रको अवलोकन भण्डारीले गरेकी थिइन् ।












