Buy the best images of Nepal

ID: 56850

Farmers in Bungamati Busy Harvesting Paddy

Farmers in Bungamati, Lalitpur, are actively engaged in harvesting and storing paddy as the peak harvest season sets in across Nepal. Under the warm autumn sun, farmers work tirelessly to collect their year’s main grain crop, marking the completion of the monsoon farming cycle — a vital part of Nepal’s agricultural livelihood. The paddy harvest also signals the beginning of preparations for major festivals like Tihar and Chhath, blending hard work with festive anticipation. Lalitpur, October 28, 2025.

बुङ्गमतीमा धान भित्र्याउने चटारो
ललितपुरको बुङ्गमती क्षेत्रमा किसानहरू धान काट्ने र भित्र्याउने कार्यमा व्यस्त छन्। देशभर धान भित्र्याउने मौसुम उत्कर्षमा पुगेसँगै नेपालका उपत्यका र तराईका खेतबारीहरूमा कृषकहरू शरद ऋतुको घाममा पसिना बगाउँदै वर्षभरको मुख्य अन्न बाली संकलन गरिरहेका छन्। यो समय वर्षा यामको खेती चक्रको अन्त्यसँगै नेपाली कृषकहरूको मुख्य आर्थिक आधार मानिने धान उत्पादनको समापनको सूचक हो। धान भित्र्याएसँगै तिहार, छठ लगायतका पर्वहरूको तयारी पनि सुरु हुने भएकाले यस समय कृषकहरूका लागि उत्सव र श्रम दुवैको सिजन मानिन्छ।

Buy editorial images of Paddy Harvest in Bungamati at ImagePasal.com for use in news articles, magazines, or online media. Download authentic visuals depicting Nepal’s traditional agricultural practices, rural life, and the harvest season’s festive spirit.

Purchase a License
select size/format
Editorial use only
imagepasal
@imagepasal

Related Photos