Trending: Flowers, Wallpapers, Background
ID: 27181
सङ्खुवासभा खाँदबारी नगरपालिका–४ स्थित ठुलो आगनमा निर्माण गरिएको पाङ्माली सरुवा राख्ने भाडाको स्तम्भ । जनजाति समुदायका स्थानीयले माटोको भाडामा राखेको सगुन ९पांमाली सरुवा० विशेषगरी चाडपर्व, पूजा र बिहेको समयमा पहुनालाई खान दिने चलन छ ।
तस्विर ः भविन कार्की