Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
ID: 70915
सडकको वरपर तोरी बारी
दाङको बबई गाउँपालिका वडा नं २ रातामाटामा दाङ सुर्खेत सडकखण्डको दुबै तर्फ ढकमक्क फुलेको तोरीको फुल । दाङ तोरीको लागी प्रख्यात मानिन्छ।
तस्विर: सागर सुबेदी







