Buy the best images of Nepal
Trending: Flowers, Wallpapers, Background
Image source not readable
ID: 27171
बेच्न राखिएको मादल
सङ्खुवासभाको सदरमुकाम खाँदबारीको शनिबारे हाटमा बच्न राखिएको मादल । तिहार नजिकिए सँगै मादलको कारोवार सुरु भएको छ । मादल प्रतिगोटा ५ हजार देखि ८ हजार सम्म पर्दछ ।
सङ्खुवासभा कात्तिक १८
तस्विर ः भविन कार्की