संखुवासभाको खाँदबारी नगरपालिका –९ स्थित तुम्लिङटारमा बेच्न राखिएको असला माछाको बेरुङ्गा । प्रति बेरुङ्गा १ हजार देखि एक हजार ८ सय रुपैयाँ सम्म खरिद विक्री हुने असला माछाकाठमाण्डौं,विराटनगर, इटहरी लगायतका शहरमा कोशेलीको रुपमा समेत लगिन्छ ।
तस्विर ः भविन कार्की, संखुवासभा