Trending: Flowers, Wallpapers, Background
ID: 21096
संखुवासभाको चैनपुर नगरपालिका –११ मा सामुदायिक वनबाट दाउरा सङ्कलन गरेर ल्याउँदै स्थानीय महिला । दाउरा ग्रामिण भेगमा इन्धनको रुपमा प्रयोग गरिन्छ । तस्विर ः भविन कार्की, संखुवासभा