Buy the best images of Nepal

ID: 58733

NPL Trophy Jatra Reaches Patan Durbar Square Ahead of Second Edition

The Nepal Cricket Association (CAN)’s “Trophy Jatra”, held ahead of the second edition of the Nepal Premier League (NPL), has arrived at Patan Durbar Square. Each participating team in the NPL is taking the trophy on a nationwide tour, and Kathmandu Gorkhas have also hosted the “Trophy Jatra” at Bhaktapur, Patan, and Kathmandu Durbar Squares. The second edition of the NPL is scheduled to take place from Mangsir 1 to 27, while Janakpur Bolts won the title in the league’s inaugural season. Kathmandu, November 12, 2025.
नेपाल क्रिकेट संघ (क्यान)ले ओयोजना गर्ने गरेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनु अघि आयोजना गरिरहेको “ट्रफी जात्रा” पाटन दरवार स्क्वार पनि पुगेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक सहभागि टीमले ट्रफी टूर गरिरहेकाले काठमाडौं गोर्खाजले पनि भक्तपुर दरवार स्क्वायरसंगै पाटन र काठमाडौं दरवार स्क्वायरमा पनि “ट्रफी जात्रा” आयोजना गरेको हो ।
एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

Purchase a License
select size/format
Editorial use only
imagepasal
@imagepasal

Related Photos