ID: 50799
Allo Products on Display
Coats, bags, and other items made from allo fiber are displayed for sale in Ward No. 1 of Khandbari Municipality, Sankhuwasabha. Allo fabric feels warm in winter and cool in summer.
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ स्थित पोखरीमा बिक्रीका लागि राखिएका अल्लोबाट बनेका कोट, ब्यागलगायतका सामग्री। अल्लोको कपडा जाडोमा तातो र गर्मीमा चिसो हुन्छ।







